SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ ०४:२२ PM · 1 मिनेट पढाइ

फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु

मनिला, साउन २१ गते । फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।