SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ ०३:०२ PM · 1 मिनेट पढाइ

अमेरिकासँग ठूलो मात्रामा हतियार रहेको ट्रम्पको खुलासा

वासिङ्टन, साउन २१ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकासँग ठूलो मात्रामा विशेष प्रकारका हतियार रहेको बताउनुभएको छ ।