देशमा शान्तिसुरक्षा कायम गर्न सरकार क्रियाशील छ: गृहमन्त्री गुरुङ
काठमाडौँ, साउन २१ गते । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्तिसुरक्षा कायम गर्न सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र