तेल्हा पोखरीमा डुबेर भारतीय युवकको मृत्यु
लक्ष्मी चौधरीजनकपुधाम, साउन २१ गते। जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिर नजिक रहेको तेल्हा पोखरीमा डुबेर भारतबाट धार्मिक दर्शनका लागि आएका एक युवकको मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र