SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

मनहरी खोलाले बगाउँदा एक जना बेपत्ता

अनिल पराजुलीहेटौँडा, साउन २१ गते । मकवानपुरको मनहरी खोलाले बगाउँदा कैलाश गाउँपालिका–४ सिसैटाका ३२ वर्षीय अशोक प्रजा बेपत्ता हुनुभएको छ ।