SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ १२:५६ PM · 1 मिनेट पढाइ

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

टोकियो, साउन २१ गते । जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवस मनाउँदै विश्व समुदायलाई आणविक हतियारको खतराबारे पुनः सचेत गराएको छ ।