SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

पहिरोले दुई दिनदेखि बुद्धसिंह मार्ग अवरुद्ध

अमरराज नहर्कीतनहुँ, साउन २१ गते । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग पहिरोले गर्दा दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।