SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ ११:३८ AM · 1 मिनेट पढाइ

चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक

काठमाडौँ, साउन २१ गते । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागू हुने तलबमान सार्वजनिक गरेको छ ।