डेंगु संक्रमित बढेपछि बागलुङमा ‘खोज र नष्ट गर’ अभियान
प्रदीप पन्तबागलुङ, साउन २१ गते । बागलुङमा डेंगुका बिरामी बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।साउनयता जिल्लामा २४१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र