विद्यालय क्यान्टिन आगलागीमा घाइते बालिकाको मृत्यु
रेखीराम रानातानसेन, साउन २१ गते । गत साउन ७ गते तानसेन–४ स्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा भएको आगलागीमा परी गम्भीर घाइते बालिकाको उपचारका क्रममा मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र