SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ १०:४० AM · 1 मिनेट पढाइ

बढ्दो डेङ्गु सङ्क्रमण सचेतना अपनाउन आग्रह

बागलुङ समाचारदाताबागलुङ, साउन २१ गते । पानी निरन्तर परेसँगै यहाँ डेङ्गुका बिरामीको सङ्ख्या पनि वृद्धि हुन थालेको छ ।