गाउँ जोगाउन सुस्ताबासीको जनश्रमदान
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, साउन २१ गते । नारायणी नदीमा पानीको बहाव बढेसँगै बस्ती डुबान र कटानको उच्च जोखिममा परेपछि सुस्ताबासीहरू गाउँ जोगाउन आफैं मैदानमा उत्रिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र