तनहुँमा ग्यास आपूर्ति सहज बनाउन पहल, अनावश्यक भण्डारण नगर्न आग्रह
अमरराज नहर्कीतनहुँ, साउन २१ गते । तनहुँमा एलपी ग्यासको अभाव हुन नदिन स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तथा आपूर्ति सहजीकरणको पहल थालेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र