SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

५५ नाल अवैध भरुवा बन्दुक बरामद

सन्तोष दहितदाङ, साउन २१ गते । दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका ५५ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।