SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

प्रदेश सरकारका लागि राप्रपा निर्णायक

मकवानपुर समाचारदातामकवानपुर, साउन २१ गते । बागमती प्रदेशमा सरकार बनाउन निर्णायक अवस्थामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ ।