SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ ०८:५२ AM · 1 मिनेट पढाइ

ड्रोन र म्याग्नेटसहित उच्चस्तरीय प्रविधिद्वारा खोजी

सिन्धुली समाचारदातासिन्धुलीमाढी, साउन २१ गते । सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित सुनकोशी नदीमा बेपत्ता भएका तीन यात्रु र कार अझै फेला पर्न सकेका छैनन् ।