SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

सात वर्षको सास्ती अन्त्य, दुई घण्टामै नारायणगढ–बुटवल

चितवन, साउन २१ गते । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला निकै सहज बनेको छ ।