SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

जनताको फिर्ता बोलाउने अधिकार

लोकतन्त्रको आधारशिला नै जनताको सार्वभौमसत्ता हो । जनताबाट नै शक्तिको उदय हुन्छ । जनताकै लागि शासन सञ्चालन हुन्छ ।