SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, साउन २१ गते । नेपाल राष्ट्र बैङ्कले आजका (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।