SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, साउन २१ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।