SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

भरतपुरमा भूमिगत लाइनबाट बिजुली वितरण सुरु

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २१ गते । चितवनको भरतपुरमा भूमिगत विद्युत् वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति सुरु गरिएको छ ।