SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

दस मन्त्रालयको ओएनएम सम्पन्न

काठमाडौँ, साउन २१ गते । विभिन्न मन्त्रालयले चार हजार ६८२ वटा विभिन्न पदका दरबन्दी राष्ट्रिय किताबखानामा अभिलेखीकरण गरेका छन् ।