SHARE
गोरखापत्र · बिहीबार २१ साउन २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

वधशालाको फोहोर अब मोहर

काठमाडौँ, साउन २१ गते । बर्सौंदेखि नेपालका अधिकांश वधशालाबाट निस्कने रगत, हड्डी, बोसो, छाला, सिङ, खुर र रौँलाई फोहोरका रूपमा मात्र हेरिँदै आएको छ ।