प्रसूति सेवामा आदिवासी ज्ञानको प्रयोग हराउँदै
काठमाडौँ, साउन २० गते । गर्भावस्था, सुत्केरी तथा प्रसूति सेवामा आदिवासी प्रथाजनित ज्ञानको प्रयोग हराउँदै गएको सरोकारवालाले बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र