सुनकोशी नदीमा हामफालेर दम्पती बेपत्ता
केदार तिमल्सिनाबनेपा, साउन २० गते । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ का एक वृद्ध दम्पती सुनकोशी नदीमा हामफालेर बेपत्ता भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र