फेवा ताल घुम्दै पर्यटक
पोखरास्थित फेवातालमा सञ्चालित स्ट्यान्ड अप प्याडल बोर्डबाट ताल घुम्दै पर्यटक । पछिल्लो समय युवा पुस्तामाझ ‘स्ट्यान्ड अप प्याडल बोर्ड’ आकर्षण बढ्दै गएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र