सुनकोसीमा खसेको कार र तीन यात्रु अझै बेपत्ता, खोजी तीव्र
बाबुराम देवकोटासिन्धुलीमाढी, साउन २० गते । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका तीन जना यात्रु र कार बुधबारसम्म पनि फेला पर्न सकेका छैनन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र