SHARE
गोरखापत्र · बुधबार २० साउन २०८३ ०६:४४ PM · 1 मिनेट पढाइ

पुनर्वासका विद्यार्थीमा बेहोस हुने समस्या, पठनपाठन प्रभावित

भवानीदत्त भट्टकञ्चनपुर, साउन २० गते । कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा बेहोस हुने समस्या देखिएपछि पठनपाठन प्रभावित बनेको छ।