SHARE
गोरखापत्र · बुधबार २० साउन २०८३ ०५:१६ PM · 1 मिनेट पढाइ

इलाममा ग्यास अभाव, मारमा उपभोक्ता

कोकिला ढकालइलाम, साउन २० गते । एक साता यता खाना पकाउने ग्यास अभाव भएपछि इलाम सदरमुकामसहित उत्तरी इलामका उपभोक्ता समस्यामा परेका छन् ।