भारतमा मनसुनी बाढी र पहिरोका कारण जुलाईदेखि एक सय जनाको मृत्यु
नयाँदिल्ली, साउन २० गते । भारतमा मनसुनी वर्षाले निम्त्याएको बाढी र पहिरका कारण जुलाईदेखि भारतमा एक सयभन्दा बढी व्यक्तिको ज्यान गएको आधिकारिक तथ्याङ्कले बुधबार देखाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र