५० बालबालिकालाई झोला सहयोग
शंकर केसीसल्यान, साउन २० गते। सल्यान छत्रेश्वरी गाउँपालिकाको एक सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला वितरण गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र