SHARE
गोरखापत्र · बुधबार २० साउन २०८३ ०५:३६ PM · 1 मिनेट पढाइ

सर्पले डस्दा बालिकाको मृत्यु

जनार्जन खत्रीसर्लाही, साउन २० गते । सर्लाहीको लालबन्दी नगरपालिका –२, जुटपानी गैरीटोलमा विषालु सर्पले डसेर अढाइ वर्षिया बालिकाको मृत्यु भएको छ ।