SHARE
गोरखापत्र · बुधबार २० साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

मन्त्रीपरिषद्‍बाट तथ्याङ्क नियमावली स्वीकृत: विद्यार्थीलाई ५० प्रतिशतसम्म शुल्क छुट

काठमाडौँ, साउन २० गते । नेपाल सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।