SHARE
गोरखापत्र · बुधबार २० साउन २०८३ ०३:४९ PM · 1 मिनेट पढाइ

एरिका र दीपेन्द्र वर्ष खेलाडी

काठमाडौँ, साउन २१ गते । करातेकी‌ स्टार एरिका गुरुङ महिलातर्फ र टी–२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी पुरुषतर्फ वर्षका उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।