बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
काठमाडौँ, साउन २० गते ।सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण र छ वटा सडकखण्ड आंशिक रूपमा अवरूद्ध भएका जनाएको छ । विभागका अनुसार बाढी र पहिरोबाट ती सडक अवरुद्ध भएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र