SHARE
गोरखापत्र · बुधबार २० साउन २०८३ ०२:२५ PM · 1 मिनेट पढाइ

सदनमा उठाइएका जनसरोकारका विषयको प्रगति सांसदलाई जानकारी गराइँदै

काठमाडौँ, साउन २० गते । सरकारले सङ्घीय संसद्मा सांसदले उठाएका जनसरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धित सांसदलाई जानकारी गराउन सुरु गरेको छ ।