SHARE
गोरखापत्र · बुधबार २० साउन २०८३ ०२:४९ PM · 1 मिनेट पढाइ

इजरायली राजदूत र पोखराका नगर प्रमुखबिच भेटवार्ता

सन्तोष सुवेदीकास्की, साउन २० गते । नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।