SHARE
गोरखापत्र · बुधबार २० साउन २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट

काठमाडौँ,  साउन २० गते । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गर्नुभएको छ ।