केयू उपकुलपति छनोटः शुक्रबार प्रस्तुतीकरण र अन्तर्वार्ता
केदार तिमल्सिनाबनेपा, साउन २० गते । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदका लागि आवेदन दिएका ३५ उम्मेदवारमध्ये १० जनाको सङ्क्षिप्त सूची सार्वजनिक गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र