SHARE
गोरखापत्र · बुधबार २० साउन २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

निर्वासनबाटै सक्रिय हसिना

ढाका, साउन २० गते । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै निर्वासनमा रहे पनि देशको राजनीतिमा आफू सक्रिय रहने सङ्केत दिनुभएको छ ।