SHARE
गोरखापत्र · बुधबार २० साउन २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

७२ जिल्लाबाट दुई हजार बढीमा डेङ्गु पुष्टि

काठमाडौँ, साउन २० गते । देशका ७२ जिल्लाबाट दुई हजार २५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।