म्याग्दी वन कार्यालयद्वारा पाँच करोड ३६ लाख राजस्व सङ्कलन
ठाकुरप्रसाद आचार्यम्याग्दी, साउन २० गते । डिभिजन वन कार्यालय म्याग्दीले एक वर्षको अवधिमा पाँच करोड ३६ लाख ५३ हजार १३६ रुपियाँ राजस्व सङ्कलन गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र