इट्टाभट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
सिराज खाननेपालगन्ज, साउन २० गते । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इट्टाभट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र