SHARE
गोरखापत्र · बुधबार २० साउन २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं, साउन २० गते । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ ।