SHARE
गोरखापत्र · बुधबार २० साउन २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

विराटनगरमा सबैभन्दा बढी वर्षा

काठमाडौं, साउन १९ गते । देशका विभिन्न भागमा स्थापना भएका वर्षा मापन केन्द्रमध्ये सबैभन्दा बढी वर्षा मोरङको विराटनगर विमानस्थल केन्द्रमा मापन गरिएको छ ।