SHARE
गोरखापत्र · बुधबार २० साउन २०८३ १०:३० AM · 1 मिनेट पढाइ

बागलुङमा डेंगु सङ्क्रमितको संख्या २४१ पुग्यो

रामकृष्ण बोहराबागलुङ, साउन २० गते । तीव्र गतिमा डेंगु फैलिएको बागलुङमा सङ्क्रमितको संख्या २४१ पुगेको छ। बागलुङ नगरपालिका डेंगु सङ्क्रमणको केन्द्र (हटस्पट) बनेको छ।