SHARE
गोरखापत्र · बुधबार २० साउन २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

अरुण कोरिडोर निर्माण तीव्र

सन्तोष सुवेदीपाख्रीबास, साउन २० गते । तराईबाट धनकुटा हुँदै भोजपुर र सङ्खुवासभा जोड्ने सबैभन्दा छोटो दुरीमा निर्माणाधीन अरुणको निर्माणको कामले तीव्रता पाएको छ ।