SHARE
गोरखापत्र · बुधबार २० साउन २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

मुद्दा मिलाइदिने भन्दै पाँच लाख ६२ हजार ठगी गर्ने पक्राउ

जानु पाण्डेकपिलवस्तु, साउन २० गते । मुद्दा मिलाइदिएर जेलमा रहेका छोरालाई छुटाइदिने भन्दै ठगी गर्ने एक जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।