SHARE
गोरखापत्र · बुधबार २० साउन २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

बाँझो जमिनमा केरा खेती

उर्लाबारी समाचारदाताउर्लाबारी, साउन २० गते । उत्तरी मोरङको लेटाङ–१, राजारानीमा कुनै समय बाँझै रहेको जमिन अहिले हराभरा केराघारी बनेको छ ।