दुर्गम गाउँमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण
नवराज नेपालीबागलुङ (गलकोट), साउन २० गते । बागलुङको सबैभन्दा दुर्गम गाउँ सुकुर्दुङको सरस्वती माध्यमिक विद्यालयमा एकसाथ १२ कोठे सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र